एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

काठमाडौं, ८ फागुन । नेपाल प्रहरीले दाङमा एमालेको झण्डा जलाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । हिजो फागुन ७ गते राति ९ः३० बजेको सयमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा एमालेको झण्डा जलाईएको थियो । प्रहरीले अनुसन्धानको क्रममा घट्नामा संलग्न रहेको पहिचान भएका तुलसीपुर कालाखोला बस्ने वर्ष ५५ को बुद्धि बहादुर बस्नेतलाई आज पक्राउ गरेको हो…