फिफा विश्वकप: नर्वेसँग सेनेगल ३-२ गोलले पराजित

काठमाडौं ,असार ९ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेले सेनेगललाई पराजित गरेको छ । न्युयोर्क - न्युजर्सी रंगशालामा भएको खेलमा नर्वेले सेनेगललाई ३-२ ले पराजित गरेको हो । खेलको पहिलो हाफमै १-० को अग्रता बनाएको थियो । ४३औं मिनेटमा मार्कस पेडरसनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । दोस्रो हाफ सुरु भएको केही मिनेटमै एर्लिङ…