सङ्खुवासभाको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले सुरुआती अग्रता लिएका छन् । सात सय मतगणना हुँदा खड्काले तीन सय ३५ मत पाउनुभएको छ । नेकपा ९एमाले०का उम्मेदवार राजेन्द्रप्रसाद गौतमले तीन सय ३२ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा गठबन्धनकोतर्फबाट खड्का र नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतमबीच मुख्य प्रतिस्पर्दा देखिएको छ ।…