चिनियाँ ठेकेदारविरुद्ध स्थानीय आन्दोलित, नियन्त्रणमा लिए दर्जनबढी सवारी र उपकरण

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका महुलीमा चाइना रेल्वे कम्पनीको दर्जनौं सवारी साधनलाई बुधबार स्थानीयले नियन्त्रणमा लिएका छ्न् । कञ्चनपुर-कमला सडक परियोजनाको ठेक्का लिएको कम्पनीको साधानहरु स्थानीले नियन्त्रणमा लिएका हुन्। कम्पनीले छ्लेनको बाटो निर्माणका लागि भन्दै बजार क्षेत्रमा खालि गरि महिनौंसम्म पनि काम अगाडि नबढाउँदा आवतजावत गर्न समस्या भएपछि सडक निर्माणको माग गर्दै आन्दोलनमा उत्रिन बाध्य भएको…