कांग्रेसको मुख्य चुनौती पार्टी एकता र जनाधार पुनस्र्थापना हो: डा.महत

काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका नेता डा.प्रकाश शरण महतले पार्टी यतिबेला चुनौतीपूर्ण अवस्थामा रहेको दाबी गरेका छन् । आज बिहीबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले कांग्रेसको परम्परागत जनाधार खस्किएको भन्दै पार्टीलाई पुनः सशक्त र लोकप्रिय बनाउने अभियानमा वृहत् एकता आवश्यकता रहेको बताएका हुन् । उनले पार्टीभित्र १५औँ महाधिवेशन नियमित रूपमा गर्नुपर्ने…