कांग्रेस केन्द्रीय समितिमको पहिलो बैठकमा चार प्रस्ताव पारित

कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्न पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चार प्रस्ताव पारित गरेको छ । बैठकले संकल्प प्रस्ताव,धन्यवाद प्रस्ताव, राष्ट्रियसभा निर्वाचनसम्बन्धी प्रस्ताव र दल दर्तासम्बन्धी प्रस्ताव पारित गरेको हो।  १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेपछि बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले…