एमालेभित्र समीक्षा भईरहेको छ, ओलीको शोकका कारण विषय प्रवेश गर्न नसकिएको हो : लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीभित्र हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन वा राजनीतिक घटनाक्रमको समीक्षा तल्लो तहबाटै स्वतःस्फूर्त रूपमा शुरु भइसकेको बताएका छन् । केन्द्रबाट कुनै औपचारिक परिपत्र वा निर्देशन जारी नभए पनि पार्टीको वडा र जिल्ला तहका कमिटीहरूले आ–आफ्नो स्तरमा समीक्षा बैठकहरू गरिरहेको र त्यसको रिपोर्ट तयार पार्ने काम भइरहेको उनले…