स्वकीय सचिवलाई कोषको अध्यक्ष बनाएपछि प्रधानमन्त्रीको चर्को आलोचना, बिज्ञहरु भन्छन् – लज्जाबोध भयो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की अन्तत: नेपालि जनताले अस्विकार गरेका विकृतिलाई निरन्तरता दिदै बिदा हुने भएकी छन् । सरकार छोड्ने दिन नजिकिदै गर्दा प्रधानमन्त्री कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गरेकी छन् । तेस्तै गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सरकारको तर्फबाट सिफारिस गरेकी छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको…