सभापति थापाको प्रतिबद्धता : बदल्यौँ कांग्रेस, बदल्छौँ देश

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्र ध्येय देशको समुन्नति रहेको बताएका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पदबहाली गर्न पार्टी कार्यालय सानेपा पुगेका थापाले पहिलो हस्ताक्षर प्रतिबद्धतामा गरेका हुन् । बदल्यौं कांग्रेस, बदल्छौं देश । यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति,’–…