गोरखाको उत्तरी क्षेत्रलाई अर्कै जिल्ला बनाऔँ: डा.भट्टराई

२७ कार्तिक गोरखा । समाजवादी पार्टी जसपाका संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराईले गोरखाको उत्तरी क्षेत्रलाई अर्कै जिल्ला बनाउन अभियान चलाउन स्थानीयलाई आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष भट्टराईले संविधानले नै विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर उल्लेख गरेकाले यो सम्भव रहेको पनि बताउनुभयो । उहाँ पछिल्लो केही दिनयता गृह जिल्ला गोरखाको भ्रमणमा…