२६ कात्तिक, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा जारी संकट समाधानमा कार्यपालिकाले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । शुक्रबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुसँग न्यायालयमा देखिएको विवादमा सरकारले हस्तक्षेप नगर्ने बताएका हुन् । ‘संविधानले राज्यका निकायको अधिकार प्रष्ट बताएको छ । प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको विवादलाई सरकारले नजिकबाट हेरिरहेको भएपनि समस्याको निकास…