प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल सुरु :न्यायाधीशहरुले राणाको राजिनामा माग्ने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासगा असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीशहरु आन्तरिक छलफल सकेर प्रधानन्यायाधीश जबरासँग छलफलका लागि पुगेका छन् ।अहिले प्रधानन्यायाधीश जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ । यसाघी प्रधानन्यायाधीशसँग छलफलमा बस्नु अघि १५ जना न्यायाधीशले आपसमा छलफल गरेका थिए । जबरामाथि कार्यपालिकामा भागबण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेकोलगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूको छ…