मुगुमा बस दुर्घटना, २३ जनाको मृत्यु,थुप्रै घाइते

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । आज दिउँसो करिब साढे १ बजे भएको दुर्घटनामा परी २३ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । भे १ ख ३१६७ नम्बरको बस आज दिउँसो एक बजेतिर दुर्घटनामा परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । छायाँनाथ रारा नगरपालिका–७, पिनाटपेन खोलामा…