नुवाकोटको किस्पाङमा सोमबार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना हुँदा यात्रुहरु घाइते भएका हुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ । बस नालीमा खसेर भित्तामा ठोक्किएको छ । दुर्घटनाको विस्तृत विवरण…