दाङ । नेपाली महिलाको महान पर्व ‘तीज’को रौनक यतिबेला बस्तीमा छाएको छ । कोभिड–१९ सङ्क्रमणलाई बिर्सँदै उनीहरू तीज पर्वमा रमाएका छन् । यहाँका बजारमा सामान किनमेल गर्नेको चहलपहल बढेको छ । विगतका वर्षमा तीज आउन अगावै छोरीचेली यस पर्वका लागि किनमेलमा व्यस्त हुन्थे । कोरोना महामारीका कारण विगतका वर्ष जस्तो नभएपनि यसपटक किनमेलका लागि एक…