यती एयरलाइन्स प्रालिको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेटमा ट्राफिक बत्ती जडान गरिएको छ । निजी क्षेत्रको हवाई संस्था यतीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वार गोल्डेनगेटमा ३ वटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो । ट्राफिक बत्तीको बिहीवार बिहान यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक…