प्रहरिले भागिरथी भट्टको बलात्कारपछि हत्या गर्ने युबकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागिरथीकै विद्यालयमा कक्षा ११ मा अध्ययनरत १७ वर्षे युवक रहेका छन । पक्राउ परेका उनलाई प्रहरीले केही बेरमै सार्वजनिक गर्दैछ । प्रहरीले ती अभियुक्तलाई नै बलात्कारी र हत्यारा भएको दाबीसहित सार्वजनिक गर्न लागेको हो । पक्राउ पछिको अनुसन्धानमा ति युबकले आफूले भगरथीको…