अहिले विहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई भू–भागमा हल्का हुस्सु र कुहिरो लागेको छ । देशको विभिन्न भू–भागमा तापक्रममा गिरावट आउनुको साथै तराईका धेरै भू–भागमा बाक्लो हुस्सु र र कुहिरो लागेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागका अनुसार आज दिउँसो प्रदेश १…