कोरोना ९कोभिड–१९० महामारी नियन्त्रणका लागि गत काठमाडौं उपत्यकाका सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । बिहीवार सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदूरसहित बसेको बैठकले शुक्रवारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो । शुक्रवारदेखि सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउने तर त्यसका लागि स्वास्थ्य मापदण्ड…