मङ्गलबार ९ सय ३६ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ९ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५० हजार १ सय ८० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १९ सय ९६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ३८ हजार ५ सय ६९ जना संक्रमणमुक्त भएको स्वास्थ्य…