कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ३ करोड ७४ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ करोड ७४ लाख नाघेको छ । संक्रमितमध्ये दश लाख ७७ हजारको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८१ लाख संक्रमणमुक्त भइसकेका छन् । अलिहेसम्म सबैभन्दा बढी अमेरिकामा ७९ लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये २ लाख १९ हजारको मृत्यु भएको छ । भारतमा ७० लाख…