काठमाडौंमा आइतबार एकै दिन भेटिए १ हजार ५ सयभन्दा बढी कोरोना संक्रमित

काठमाडौं उपत्यकामा एकै दिन १ हजार ५ सयभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा भेटिएका २ हजार २ सय ५३ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय ९९ संक्रमित भेटिएका हुन्। काठमाडौंमा १३७३ जना, भक्तपुरमा ३९ जना र ललितपुर १८७ जना गरी १ हजार ५ सय ९९ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा…