पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १२ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७१ हजार ८ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए । तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८…