पोखरा । अविरल वर्षासँगै आएको पहिरोमा परि स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परि जिल्लाको बालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिका एक एक जनाको मृत्यु भएको हो । कालिगण्डकी गाउँपालिका वडा नं. ४ मा पहिरोले दुई घर पुरिएको र एक जनाको मृत्यु भएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा…