२८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले निजामती ट्रेड युनियनलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यनवयन नगर्न अन्तरिम आदेश गरेको छ । सर्वोच्चको संवैधानिक इजलासको बहुमतले यस्तो आदेश गरेको हो । संवैधानिक इजलासका पाँच न्यायाधीशमध्ये तीन न्यायाधीशको राय अनुसार सर्वोच्च अदालतले आदेश जारी गरेको हो । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयालको…