भारतमा एकैदिन ७६ हजार कोरोना संक्रमित थपिए

भारतमा बुधबार अहिलेसम्मकै सबैभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन् । बुधबार ७५ हजार ९९५ जना संक्रमित थपिएका हुन् । यो एकैदिन थपिएको अहिलेसम्मकै बढी हो । यसअघि शनिबार ७० हजार ६७ जना संक्रमित थपिएका थिए । योसंगै संक्रमितको संख्या भारतमा ३३ लाख ७ हजार ७४९ पुगेको छ । सक्रिय संक्रमित ७ लाख २३ हजार १०४…