पोखरामा पहिरोबाट चारको मृत्यु, सात घाइते

पोखरा । पोखरामा पहिरो जादाँ चार जनाको मृत्यु भएको छ भने सात जना नै घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किदा आएको पहिरोले घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् । स्थानीय टंकबहादुर थापाको घर बगाउँदा दश जना मध्ये तीन जनाको मृत्यु भएको र सात जना घाइते…