काठमाडौं । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माका अनुसार तनहुँका २ र बाग्लुङका एक जनामा संक्रमण भएको पुष्टि भएको छ । यससंगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या एक…