पछिल्लो २४ घण्टामा ४ सय ७६ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १३ हजार नाघ्यो

नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार आज थपिएकामा ३६४ पुरुष र ११२ महिला छन् । योसँगै कुल संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमध्ये पुरुष ११…