काठमाडौं चैत, २५– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा कांग्रेसको बैठक बोलाएका छन् । केहीबेर अघि सुरु बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने सहभागी भएका छैनन् । गएको शनिबार निर्धारित मितिमा कांग्रेसको बैठक बस्ननसकेपछि स्थगित भएको बैठक सुचारु गर्ने विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका हुन् । सभापति देउवाले आफ्नै निवासमा नेताहरुलाई बोलाएर…