काठमाडौं चैत, २६– अर्घाखाँचीमा सोमबार यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दर्जन बढी घाईते भएका छन। नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ । घटनास्थल सन्धिखर्कबाट करिव ७ किलोमिटर नजिक पर्छ। अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कबाट प्युठान ऐरावतीको बरौला गाउँतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा घटनास्थलमा २ सहित सन्धिखर्क र बुट्वल…