अमेरिकामा केही मानिसले हत्यारा र अपराधी बनाएर जेल हाल्ने योजना बनाएका रहेछन्ः प्रचण्ड

काठमाडौं चैत, १७– पत्नी सीताको अमेरिकी अस्पतालमा उपचार गरेर बिहीबार नेपाल फर्किएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकामा आफूले तीतो अनुभव गरेको बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अमेरिकी सरकारले ‘नो इन्भेस्टिगेसन’ जारी नगरेको भए आफूलाई जे पनि हुन सक्ने बताएका हुन् । दाहालविरूद्ध अमेरिकामा तिलक श्रेष्ठले…