गुल्मीबाट कांग्रेसका शीर्ष नेताको एउटै स्वरः भष्ट्राचारको जगमा उभिएको कम्युनिष्ट सरकारले समृद्धि खोज्नु मुर्खता मात्रै

गुल्मी चैत, १६– नेपाली कांग्रेसका शीर्ष नेताहरु शनिबार गुल्मीमा एकसाथ कांग्रेसलाई बलियो बनाउन सहमत भएका छन् । नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न कांग्रेसका शीर्ष नेताहरु एकपैटक गुल्मी पुगेका हुन् । कांग्रेस गुल्मीका प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै पार्टी सभापति शेरबहादुर देउवाल मुलुकमा दुई तिहाईको सरकारले हत्या, हिंसा र बलात्कारबाहेक केही गर्न नसकेको…