दर्ता गर्न नमान्ने दुई प्याराग्लाइडिङ कम्पनी बन्द गरिए

पोखरा चैत, ४– पोखरा महानगरपालिकाले सोमबारदेखि दर्ता तथा नवीकरण हुन अटेरी गर्ने प्याराग्लाइडिङ कम्पनीलाई उडानमा रोक लगाएको छ । गोल्डेन हेभन प्याराग्लाइडिङ र एड्भान्स प्याराग्लाइडिङले सोमबारसम्म पनि महानगरमा दर्ता नभएपछि उनीहरुमाथि रोक लगाईएको महानगरपालिकाले जनाएको छ । उनीहरुलाई महानगरले पटकपटक म्याद दिएर दर्ता हुन समय दिँदा पनि उपस्थित नभएपछि उडान बन्द गर्नु परेको महानगर राजश्व…