जाजरकोट, ४ मङ्सिर : ढोरेनी जलविद्युत् आयोजना मर्मत नहुँदा बारेकोट गाउँपालिका–६ का ५०० घरधुरीका वासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादनगृहमा रहेको डाइनमो २०७५ साल माघ २ गते बिग्रिएपछि बारेकोट गाउँपालिका–६ का स्थानीयवासीको बत्ती बाल्ने सपना अधुरै रहेको छ ।आस्था नेपालको रु दुई करोड २२ लाखको अनुदान सहयोग र बारेकोट गाउँपालिकाको रु ३५…