त्रिविमा ताला लाउन पुगे सत्तारुढ दलकै विद्यार्थी

काठमाडौं चैत, ५– गण्डकी मेडिकल कलेज र किस्ट कलेजमा भइरहेको मनपरि शुल्कविरुद्ध सत्तारुढ दल निकटकै विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । सत्तारुढ नेकपाका दुई विद्यार्थी संगठन अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र महाराजगञ्ज स्वतन्त्र विद्यार्थी युनियनले संयुक्त रुपमा त्रिविमा तालाबन्दी गरेका हुन् । तालावन्दी पछि विद्यार्थीहरुले मेडिकल कजेजमा भइरहेको मनपरिलाई टुलुटुलु हेरेर बसेको भन्दै त्रिभुवन…