तमु ल्होसारले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाओस् : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तमु 'गुरुङ' जातिको महान पर्व तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत खड्काले तमु ल्होसारले तमु जातिको धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा सबैलाई प्रेरित गर्ने उल्लेख गरेका छन् । उनले ल्होसारलाई तमु समुदायको नयाँ…