सरकारको निर्देशनसँगै सिमरा सेजको ४ सय ९० बिघा अतिक्रमित जमिन खालि गर्न सुरु

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४ सय ९० बिघा जमिन अतिक्रमण भएको छ। सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहरा निर्माण गरेर अस्थायी रूपमा बसोबास गरिरहेका छन्। विशेष आर्थिक क्षेत्र प्राधिकरण मातहत ८ सय ३३ बिघा जग्गा भए पनि अहिले ३ सय ४३ बिघा क्षेत्रफलअन्तर्गत विभिन्न ब्लकमा उद्योग…