बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने कांग्रेस सांसद पुष्पा भुसालको माग

काठमाडौं माघ, २३– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद पुष्पा भुसालले बलात्कारीलाई फाँसीको माग गरेकी छिन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भुसालले पीडित १६ वर्ष भन्दा कम उमेरका भएका घट्नामा अपराधीलाई फाँसीको व्यवस्था हुनुपर्ने माग गरेकी हुन् । सांसद भुसालले पछिल्लो एक वर्षमा ५ सय ३५ बलात्कारका घट्ना भएको र त्यसमध्ये २१ प्रतिशत…