काठ्माण्डौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७५/७६ मा घुससहित २ सय जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ ।शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अख्तियारले पक्राउ पर्नेमा कार्यालय सहयोगीदेखि विशिष्ट श्रेणीका कर्मचारीसम्म रहेको जनाएको हो । घुससहित रंगेहात पक्राउ पर्नेमा सबैभन्दा बढी गृह मन्त्रालय मातहतका कर्मचारी छन् । गृहका २७ जना, सङ्घीय मामिला अन्तर्गतका २६…