बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं माघ, २०– भारतको बिहारमा रेल दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी कम्तिमा ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको रेल बैशाली भन्ने स्थानमा दुर्घटना भएको हो । रेलका नौ डिब्बा लिकबाट उछुट्टिएका छन् । पूर्वमध्य रेलवेका एक अधिकारी राजेश कुमारले दुर्घटनामा ६ जनाको मृत्यु भएको…