काठमाडौं माघ, १८– नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले बेलुनमा झुण्ड्याएर सिंहदरबारमा कालो झण्डा उडाएको छ । नेविसंघले बिभिन्न माग राखी सरकारको बिरोधमा कालो झण्डा उडाएको हो । सिंहदरबारको मूल गेटबाट उडाइएको बेलुनमा झुण्ड्याइएको कालो ब्यानरमा ‘निर्मलालाई न्याय दे’, ‘डा. केसीको जीवन रक्षा गर’ र ‘भ्रष्टाचार नियन्त्रण गर’ भन्ने नारा लेखिएको छ । नेविसंघका केन्द्रीय…