काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता गर्ने समय परिवर्तन भएको छ। आज निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ताको समय परिवर्तन गरेको हो। यसअघि वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो। संशोधित कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्ने समय दिउँसो…