नेविसंघ र महिला संघको वानेश्वरमा सरकार विरोधी प्रदर्शन, वानेश्वरको निषेधित क्षेत्र तेड्ने तयारी

काठमाडौं माघ, १३– नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल महिला संघले काठमाडौमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलाबाट सुरु भएको जुलुस वानेश्वरतफृ अघि बढिरहेको छ । उनीहरुले चिकित्सा शिक्षा विधेयकको विरोध र निर्मला पन्तलाई न्यायको माग गर्दै प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा भेला भएका महिला संघका कार्यकर्ताहरु सरकारविरोधी नारा लगाउँदै बानेश्वरतर्फ…