पृथ्वी जयन्तीको दिन राप्रपाको चियापान, दश हजार निम्तो कार्ड वितरण

काठमाडौं पुस, २६– पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । राष्ट्रिय एकता दिवस एवं २९७ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले सधैंको वर्ष झैं यसपटक पनि पौष २७ गते चियापान समारोहको आयोजना गरेको हो । शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने चियापानका लागि अध्यक्ष कमल थापाको नामबाट विशिष्ट अतिथि र…