नेकपा बैठकः परिर्माजनसहित पास भयो अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन

काठमाडौं पुस, १३– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक निकै चर्चा–परिचर्चाको बिषय बन्न पुग्यो । अध्यक्षद्वयको प्रतिवेदनसँगै अर्का नेता वामदेव गौतम र भिम रावलले पनि छुट्टै प्रतिवेदन पेश गरेपछि नेकपाको बैठक थप चर्चामा पुगेको थियो । लामो समयसम्म चलेको स्थायी समिति बैठकले अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास गरेको छ । नेकपाका नेता झलनाथ…