सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि अनुमति दिन सर्वोच्चको आदेश

काठमाडौं पुस, १२– सर्वोच्च अदालतले सि.जि.कम्युनिकेसन प्रा.लि. (सिजि टेलिकम)लाई मोबाईल सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई आदेश दिएको छ । बिहिबार सर्वोच्च अदालतका न्यायधीश दीपकराज जोशीको एकल इजलासले उक्त आदेश दिएको हो । अदालतको यो आदेशपछि सिजि टेलिकमको मोबाईल सेवा सञ्चालनमा ल्याउने बाटो खुलेको छ । प्राधिकरणले सिजि टेलिकमलाई कानूनविपरित मोबाईल…