काठमाडौं जेठ, २– नेपाल बार एशोसिएनका अध्यक्षमाथि र्व्यवहार गरेका न्यायपरिषद सदस्य रामप्रसाद सिटौला बयानका लागि उपस्थित हुने भएका छन् । नेपाल बार एशोसिएनको पत्रलाई ‘धोती लाउँछु’ भन्दै अध्यक्षमाथि नै दुर्व्यवहारमा उत्रिएका सिटौला न्यायाधिश नियुक्ति विवाद लगायतका विषयमा छलफल गर्न उनलाई बारले बिहीबार चार बजे उपस्थित हुन दोस्रो पत्र पठाएको थियो । यसअघि न्यायापरिषद सदस्य सिटौलाले…