टुँडिखेलमा यसरि मनाईयो विश्व ध्यान दिवस (तस्विरहरु)

काठमाडौं । डिसेम्बर २१ तारिख अर्थात विश्व ध्यान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा विषेश कार्यक्रम गरिएको छ । दोस्रो विश्व ध्यान दिवस २०२५ मूल समारोह समितिले टुँडिखेलमा ध्यान दिवसको कार्यक्रम आयोजना गरेको हो । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो…