पार्टी कार्यकर्तालाई ओलीको निर्देशन : सुशीला कार्कीको सरकार ढाल्नुपर्छ, देशभरबाट तयारी थाल्नुस

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् । एमाले अध्यक्षमा पुन निर्बाचित भए लगत्तै बिहीवार पार्टी कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन् । उनले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनि गरिएको उल्लेख गर्दै आन्दोलनको लागि तयार रहन पार्टी…